हिमालयन रिइन्स्योरेन्सको संचालकमा ३ जना नियुक्त

काठमाडौं । 

हिमालयन रिइन्स्योरेन्स कम्पनीको संचालकमा ३ जना नियुक्त भएका छन् ।

कम्पनीको फागुन २० गते सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभाले संञ्चालक समितिमा तीन जना नियुक्त गरेको हो ।

नियुक्त हुनेमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट रोहित गुप्ता ९प्रतिनिधी टेली डिरेक्ट प्राली० र सर्वसाधारण समुहमध्येबाट राजीव मोर र शुभेच्छा खरेल रहेका छन् ।