सानिमा जिआईसी इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड (SGIC) ले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ।

कम्पनी ले चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।