काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंंकिङ्ग क्षेत्रमा देखिएको अराजक गतिविधि रोक्न नसके कर्जाको माग नबढ्ने र बैंंकिङ्ग प्रणाली झनै कमजोर हुने बताएका छन् ।
आइतबार संसदीय समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले यस्ता गतिविधिले बैंंकिङ्ग क्षेत्रको मनोबल गिराउने कार्य भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न नेपाल सरकारसँग छलफल भइरेको बताए । बैंंकिङ्ग क्षेत्रलाई धरासायी बनाउन राजनिति गरिरहेको र यस्तो क्रियाकलापले आगामी दिनमा अर्थतन्त्रमै असर गर्न सक्ने उनको बुझाई छ ।
२० फाल्गुण २०८०, आईतबार ०१:३९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार