काठमाडौं ।
बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर छ। बुधबार १३ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी, आजपनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
१७ फाल्गुण २०८०, बिहिबार ११:४२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार