एनआईसी एशिया क्यापिटलको सातौँ वर्ष पुरा

काठमाडौं । 

एन आई सी एशिया क्यापिटलले आफ्नो स्थापनाको सातौं वर्ष पुरा गरेको छ ।एन आई सी एशिया क्यापिटल लिमिटेडले फागुन २२ गते संचालनमा आएको सात वर्ष पुरा गरेको हो । 

क्यापिटल संचालनमा आएको छोटो अवधिमा नै आफ्नो शेयरधनीलाई १८७।४८ प्रतिशत लाभांश वितरण गर्न सफल भएको जनाएको छ । क्यापिटलले सातौं वर्ष पुरा गर्दै गर्दा निक्षेप सदस्य सेवा अन्तर्गत ७ लाख २६ हजार भन्दा बढी डिम्याट खाता खोल्न सफल भएको छ । 

सामूहिक लगानी कोष सेवा अन्तर्गत एउटा खुलामुखी र ५ वटा बन्दमुखी योजना मार्फत रु।५।६ अर्ब भन्दा बढी रकम परिचालन गरिरहेको छ भने पोर्टफोलियो व्यवस्थाप