काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८ लाख ६० हजार ८०९.४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
कम्पनीको ७.५० प्रतिशत बापतको बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
कम्पनीको ८ लाख ६० हजार ८०९ दशमलव ४६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।
१७ फाल्गुण २०८०, बिहिबार ०३:५० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार