काठमाडौं ।
शेयर बजारमा निजामती कर्मचारीहरूले इन्ट्री गर्न पाउने भएका छन् । संसदमा सोमबार दर्ता भएको संघीय निजामती सेवा विधेयकले सरकारी कर्मचारीलाई बजारमा इन्ट्री गर्ने अनुमति दिएको छ ।
विधेयकका परिच्छेद ९ अनुसार बहालवाला कर्मचारीहरूलाई शेयर खरिदबिक्री गर्न पाउने छन् ।
खुल्ला बजारबाट शेयर खरिद गर्न वा आधारभूत शेयरधनी नहुने गरी एक प्रतिशतभन्दा कम संस्थापक शेयर खरिद गर्न भने पाउने भएका छन् ।
२२ फाल्गुण २०८०, मङ्गलबार १२:५८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार