नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य वृद्धि गरिएको हो । जसअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा लिटरको १ रुपैयाँका दरले भाउ बढाइएको आयाल निगमले जानकारी दिएको छ ।
मूल्य वृद्धिसँगै अब उपत्यकामा पेट्रोल लिटरको १ सय ५९ रुपैयाँ पर्नेछ । यसैगरी, डिजेल र मट्टितेल लिटरको १ सय ४३ रुपैयाँ पर्नेछ ।
१९ जेठ २०८२, आईतबार ०८:५५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार