काठमाडौं ।
सर्वोत्तम सिमेन्टको दोस्रो कारोबारका दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। पहिलो दिन पनि कारोबार समयको केही मिनेटमै सकारात्मक सर्किट लागेको थियो ।
मंगलबार १० प्रतिशतले बढेर सर्वोत्तम सिमेन्टको कारोबार बन्द भएको थियो। बुधबार पनि सुरुवाती कारोबारमै भाउ ९.९९ प्रतिशतले बढेर ६७२.७० रुपैयाँ पुगेको छ।
७ चैत २०८०, बुधबार १२:०८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार