काठमाडौं ।
नेकपा एमाले माओवादी केन्द्रसहितको गठबन्धनले केही मन्त्रालयको टुंगो लगाएको छ ।
मन्त्रिपरिषदमा नेकपा एमालेको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने भएका छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्ने एमाले निकट स्रोतले जनाएको छ ।अर्थमन्त्रीमा माओवादी उपमहासचिव बर्षमान पुनको नाम टुंगो लागेको छ ।
रास्वपा सभापति रबि लामिछानेलाई उप प्रधान तथा गृहमन्त्री बनाउने तय भएको छ ।
२३ फाल्गुण २०८०, बुधबार ०२:०९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार