काठमाडौं ।
निफ्रा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लक इन पिरियड सकिने भएको छ ।
संस्थापक शेयरधनीहरुको लक इनमा रहेको १२ करोड ९६ लाख कित्ता शेयरको अवधि फागुन २३ मा सकिने भएको हो ।
लक इन अवधि समाप्त हुने भएपनि निफ्रालाई नेपाल राष्ट्र बैंकले नियमन गर्ने भएकोले सहज रुपमा यी शेयरहरु दोस्रो बजारमा कारोबार हुन भने पाउने छैन ।
२० फाल्गुण २०८०, आईतबार ०१:५४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार