काठमाडौं ।
साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक उकालो लागेको छ ।
बिहिबार नेप्से १३.५१ अंकले बढ्दै २,०३० को विन्दुमा पुगी बन्द भएको हो । यो हिजोको तुलनामा ०.६७ प्रनिशतले बढी हो ।
यस्तै आज ३०९ कम्पनीको ८९ लाख २९ हजार १५२ कित्ता खरिदबिक्री हुँदा कारोबार रकम ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२० रुपैयाँ पुगेको छ । योसँगै आज १७६ कम्पनी नाफामा गएका छन् भने ५९ कम्पनी घाटामा देखिएका छन् । ११ कम्पनीको कारोबार भने स्थिर छ ।
२४ फाल्गुण २०८०, बिहिबार ०३:२५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार