काठमाडौं ।
सिड इनर्जीले सर्वसाधारणका लागी आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले १५ करोड रुपैयाँ बढीको आईपीओ सर्वसाधारणलाई ल्याउने भएको हो।
कम्पनीले काठमाडौंमा आज आयोजित एक कार्यक्रम धितोप बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी समझदारीमा एनएमबि क्यापिटलका सीईओ दिपेशकुमार वैद्य र सिड इनर्जीका सीईओ आशीष श्रेष्ठले हस्ताक्षर गरेका छन्।
यो समझेदार सिड इनर्जीको आइपीओ ल्याउन कोशेढुंगा सावित हुने विश्वास गरिएको छ। आईपीओ ल्याउन धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटललाई नियुक्त गरेको हो।
१८ फाल्गुण २०८०, शुक्रबार ०४:४८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार