काठमाडौं ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मासन्तोष प्रसाई नियुत्त भएका छन् ।
सोही कम्पनीको निमित्त कार्यकारी सीईओका रुपमा कार्यरत रहेका प्रसाईले सीईओका लागी नियुत्त भएका हुन् ।
चाटर्ड एकाउण्ट विषय अध्ययन गरेका उनीसँग नेपाल बीमा प्राधिकरण नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, तत्कालिन प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा पनि काम गरेको अनुभव छ ।
तत्कालिन प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्जरमा गएर सीईओको जिम्मेवारी पाएका रमेश कुमार भट्टराई पदबाट बाहिरीएसँगै उक्त रिक्त पदमा प्रसाई नियुक्त भएका हुन् ।
१८ फाल्गुण २०८०, शुक्रबार ०४:२६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार