काठमाडौं ।
नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले दरखास्त खुलाउदै सिनियर अफिसर पदमा २ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले एक सूचना जारी गर्दै इन्स्योरेन्स डिपार्टमेन्टमा सिनियर अफिसर पदका लागि सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।
प्रतिष्ठित शिक्षण संस्था र इन्स्टिच्युटबाट एमबीए वा चार्टर्ड अकाउन्टेन्टको उपाधिक हासिल गरेकाले दरखास्त पेस गर्न सक्नेछन्। यसअघि इन्स्योरेन्स वा बैंकिङ्ग क्षेत्रमा काम गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।
१७ फाल्गुण २०८०, बिहिबार ०४:२७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार