काठमाडौं ।
प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाईकेन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले हिजो पक्राउ गरेपछि नेपाल बैंकर्स संघको आकस्मीक बसेको बैठक सम्पन भएको छ ।
पछिल्लो समय नेपाल प्रहरीले बैंकका सिईओ, पूर्व सिईओसहितका कर्मचारीहरुलाई धरपकड गरेपछि आज विहानै बैंकर्स संघको पूर्ण बैठक बसेको हो ।
आजको बैठकले बैंकिङ क्षेत्रमा प्रहरीले गरेको अप्रेशन र बैंकिङ प्रक्रियाको सम्बन्धमा नेपाल प्रहरीको सिआईबी, गृहमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई छलफल गर्ने निर्णय गरेको छ । पहिलो चरणमा प्रधानमन्त्री, गृह मन्त्री, प्रहरीका उच्च पदस्थ अधिकारीलाई भेटेर ध्यानकर्षण गराउने निर्णय भएको छ।
आज बसेको बैठकले काम नै ठप्प पार्ने सम्मको निर्णय समेत भएको बताएइको छ ।
१६ फाल्गुण २०८०, बुधबार ०२:२४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार