काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् ।
बुधवार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा उनको सत्ता गठबन्धन ६ दल र प्रभु साह सहित तीन स्वतन्त्र सांसदको तर्फबाट १५७ मत पाएका हुन् ।
आजै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहालले विश्वासको मत पाएको ठहर गरेका हुन्। उनलाई एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी तथा स्वतन्त्रका केही सांसदहरुले पनि मत दिए ।प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएलगत्तै संसद् भवनमा उनलाई विभिन्न राजनीतिक दलका नेता र सांसदहरूले बधाई दिएका छन् ।
३० फाल्गुण २०८०, बुधबार ०४:३२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार