काठमाडौं ।
शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य तोलामा ४ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन आज ४ सय रूपैयाँले घटेको हो ।
आज छापावाला सुन १ लाख २५ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ भने आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ८ सय रूपैयाँ तोकिएको छ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार प्रतितोला तोला रु ५० रूपैयाँले बढेर १ हजार ५ सय १५ रूपैयाँ तोकिएको चाँदी आज पनि सोही मूल्यमा कारोबा भरइरहेको छ।
२ चैत २०८०, शुक्रबार १२:५१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार