काठमाडौं ।
नेपाल सुनचाँदी व्यवसायी महासंंघका अनुसार बुधबार सुनको मूल्य स्थिर रहेको छ ।
मंगलबार १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएका छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँ तोकिएको छ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। मंगलबार प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
७ चैत २०८०, बुधबार ११:५० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार