काठमाडौं ।
सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आइतबार तोलामा एक हजार रुपैयाँले बढेको सुनको मूल्य सोमबार स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदी आइतबार कै मूल्य मूल्य १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहको छ ।
२८ फाल्गुण २०८०, सोमबार १२:२३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार