काठमाडौं ।
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भोजराज बस्याल नियुक्त भएका छन् ।
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेट मर्ज भएसँगै फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गरेका थिए । सोही दिनबाट लागु हुने गरी बस्याल सीईओमा नियुक्त भएका हुन् ।
४ चैत २०८०, आईतबार ०८:३४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार