काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ह्याथवे इन्भेष्टमेन्टको बोनस शेयर सूचीकृत भएको छ । बुधबार ह्याथवे इन्भेष्टमेन्ट नेपालको १० प्रतिशत बोनस बापतको २३ लाख ४० हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
नेप्सेमा सुचीकृत भएसँगै उक्त बोनस शेयर दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।
१६ फाल्गुण २०८०, बुधबार ०२:५५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार