काठमाडौं।
ज्योति विकास बैंकले रोजगारीको अवसर खुलाएको छ।
बैंकले इन्फरमेशन सेक्युरिटी अफिसर (जुनियरदेखि सिनियर) १ जना, केहि संख्यामा कोशी, मधेश र लुम्बिनी प्रदेशका लागि ब्रान्च म्यानेजर र केहि संख्यामा काठमाण्डौ उपत्यका र उपत्यका बाहिरका लागि रिलेसनसिप म्यानेजर पदका लागि दरखास्त खुला गरेको हो ।
इच्छुक तथा योग्य आवेदकले आगामी फागुन ३० गतेभित्र आवेदन दिईसक्नुपर्नेछ ।
२० फाल्गुण २०८०, आईतबार ०२:४८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार