काठमाडौं ।
लोअर ईखुवा हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै फागुन ११ गते आवेदन दिएको हो ।
कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँबराबरको २८ लाख ५ हजार ७५० कित्ता शेयर निष्काशन गर्ने जनाउँदै प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि आइपीओ निष्कासन हुनेछ ।
२० फाल्गुण २०८०, आईतबार ०२:०८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार