काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
छिमेक लघुवित्त वित्तीय संस्था र युनिभर्सल पावर कम्पनी लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
छिमेक लघुवित्तको १४ लाख १७ हजार ७०१ कित्ता बोनस शेयर सूचीकृत भएको छ भने युनिभर्सल पावर कम्पनीको १७ लाख ९५ हजार ७९९.२५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
२१ फाल्गुण २०८०, सोमबार १२:३० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार