काठमाडौं ।
साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । बैंकले गत मंसिर २४ गतेको साधारण सभाले पारित गरेको ५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।
बैंकले साधारण सभा प्रयोजनार्थ मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीको खातामा बोनस शेयर जम्मा गराएको हो ।
२२ फाल्गुण २०८०, मङ्गलबार ०१:५१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार