काठमाडौं ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको २ लाख ५५ हजार ७४१ कित्ता सेयर बिक्रीमा ल्याएको हो।
संस्थापक शेयर खरिद गरी इच्छुक शेयरधनीले आजको मितिदेखि ३५ दिनभित्र विवरणा खुलाइ बैंकको शेयर शाखामा निवेदन दिन सक्नेछन् ।
संस्थापक शेयरधनीहरुबाट ३५ दिनभित्र आवेदन नपरेमा भने उक्त शेयर अन्य अन्य व्यक्ति,संस्था वा कम्पनीलाई बिक्री गर्ने बैंकले जनाएको छ ।
३० फाल्गुण २०८०, बुधबार ०१:४३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार