काठमाडौं ।
सिटिजन्स बैंक लिमिटेडले ४० हजार २३७.६४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले शेयरधनी क्षितिज भुषालको नाममा रहेको ४० हजार २३७.६४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
बैंकले बिक्रीमा ल्याएको शेयरको प्रति कित्ता मूल्य १०५ रूपैयाँ तोकेको छ ।
शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित मिति (फागुन २३) गते बुधबारले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
२३ फाल्गुण २०८०, बुधबार १२:१० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार