काठमाडौं ।
कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ६ लाख ४१ हजार २७५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
यो शेयरमा विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् ।
इच्छुक लगानीकर्ताले यो अवधिभित्र काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालय वा काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा गएर आवेदन दिन सक्नेछन् । शेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिन सकिन्छ ।
१८ फाल्गुण २०८०, शुक्रबार १२:३९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार