नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको मुनाफाबाट १२.५०% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।
मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो। यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभा (AGM) ले पारित गरेपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ।
२२ मङ्सिर २०८२, आईतबार ०३:२४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार