नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । नविल बैंकमा कार्यवाहक सीईओ भूमिका निर्वाह गरेका ज्ञवाली लाई नबिल बैंकको सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो ।
बैंकको सञ्चालक समिति बैंठकले जेठ २२ गतेदेखि लागू हुने गरी ४ वर्षे कार्यकालका लागि ज्ञवालीलाई सीईओमा नियुक्त गरेको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार