स्वाभिमान लघुवित्तको लाभांश घोषणा

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।


चैत ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश राष्ट्र बैंक र स्वाभिमानको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।